Logo

गुराँस लाइफले दियो १० प्रतिशत वोनस, चुक्ता पूँजी ५५ करोड पुग्ने

गुराँस लाइफले दियो १० प्रतिशत वोनस, चुक्ता पूँजी ५५ करोड पुग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आफ्ना सेयर धनीलाई १० प्रतिशत बोनस सेयर दिएको छ । बैंकको सातौं साधारणसभाले उक्त बोनस सेयर दिने निर्णय गरेको हो ।

१० प्रतिशत वोनस सेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड पुग्ने छ ।

कम्पनीले नयाँ किसिमको बैंक, बित्तिय संस्थाको ऋणी, सहकारीका साथै व्यापारिक वर्गलाई लक्षीत गरी नयाँ बीमा योजना ल्याएका छ । यस योजनामा वर्ष दिनमै बिमाङ रकमको ४ प्रतिशत बीमीतलाई फिर्ता दिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्