Logo

प्रतितोला ८ सय रुपैयाँले घट्यो सुन, चाँदीमा पनि १० रुपैयाँ गिरावट

प्रतितोला ८ सय रुपैयाँले घट्यो सुन, चाँदीमा पनि १० रुपैयाँ गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य आरोलो लागेको छ । सोमबार सामान्य गिरावट आएको सुन मंगलबार पुनः प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।

स्थानीय बजारमा सुनको मुल्य घटेर प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजारमा तेजावी सुन भने प्रतितोला ५४ हजार ३ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

मंगलबार बजारमा चाँदीको मुल्यमा पनि गिरावट आएको छ । बजारमा चाँदी प्रतितोला १० रुपैयाँले घटी ७ सय ३० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL