Logo

सामान्य घट्यो सुन, चाँदीको भाउ प्रतितोला ७ सय ४०

सामान्य घट्यो सुन, चाँदीको भाउ प्रतितोला ७ सय ४०


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । विगत केही दिनयता लगातार बढेको सुनको भाउ सोमवार सामान्य घटेको छ । सोमबार सुन प्रतितोला ५५ हजार ४ सयमा कारोवार भएको छ ।

आइतवार सुनको भाउ  प्रतितोला ५५ हजार ५ सयमा किनबेच भएको थियो ।

सोमवार चाँदीको प्रतितोला ७ सय ४० रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्