Logo

सुनको भाउ फेरी बढ्यो, चाँदि स्थिर

सुनको भाउ फेरी बढ्यो, चाँदि स्थिर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउमा बृद्दि भएको छ । सो दिन सुनको भाउ प्रतितालोला ५ सय रुपैयाँले बढेर ५४ हजार ५ सय पुगेको हो ।

बुधवार सुन प्रतितोला ५४ हजार रुपैयाँमा कारोवार भएको थियो ।

बिहीवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL