Logo

सिजीको इओनएज बजारमा, मूल्य १२ हजार

सिजीको इओनएज बजारमा, मूल्य १२ हजार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिजी मोवाइलको इओन एज बजारमा भित्रिएको छ । सो स्मार्टफोनमा  ५ इन्चको अनसेल एचडी आइपीएस, १ दशमलव ३ गिगाहर्जको क्वाडकोर प्रोसेसर, १६ जिवी रोम, २ जीवी र्यामलगायत सुविधा छन् ।

त्यस्तै यसमा भएको १३ मेगापिक्सलको क्यामरा तथा ५ मेगापिक्सलको फ्रण्ट क्यामराबाट  जिवन्त तस्विर कैद गर्न सकिन्छ । २ हजार एमएएचको व्याट्रि भएको सो मोवाइलमा एण्ड्रोइड ५ दशमलव १ ललिपप अपरेटिङ सिस्टम छ ।

सो मोवाइलको बजार मूल्य ११ हजार ९ सय ९९ पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL