Logo

सुन प्रतितोला ५२ हजारमा कारोवार, चाँदी ७ सय पुग्यो

सुन प्रतितोला ५२ हजारमा कारोवार, चाँदी ७ सय पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनको भाउमा बृद्धि भएको छ । लामो समयपछि आज सुनको भाउ प्रतितोला ३ सयले बढेर ५२ हजार पुगेको हो ।

बुधवार सुन प्रतितोला ५१ हजार ७ सयमा कारोवार भएको थियो ।

त्यस्तै बुधवार चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदी प्रतितोला ७ सयममा कारोवार भएको छ ।

बुधवार चाँदीको भाउ प्रतितोला ६ सय ९० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL