Logo

२ सयले घट्यो सुन, चाँदीमा ५ रुपैयाँ गिरावट

२ सयले घट्यो सुन, चाँदीमा ५ रुपैयाँ गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समय यता उच्च रुपमा बढेको सुनको भाउ शुक्रवार सामान्य घटेको छ । आज स्थानीय बजारमा सुनको भाउ प्रतितालो २ सयले घटेर ५१ हजार ३ सयमा झरेको हो ।

बिहीवार सुनको भाउ प्रतितोला ५१ हजार ५ सयमा कारोवार भएको थियो ।

सो दिन चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर ६ सय ९० मा झरेको छ । बिहीवार चाँदी प्रतितोला ६ सय ९५ मा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL