Logo

प्रतितोला २ सय रुपैयाँले बढ्यो सुन, साढे ५१ हजारमा कारोवार, चाँदी स्थिर

प्रतितोला २ सय रुपैयाँले बढ्यो सुन, साढे ५१ हजारमा कारोवार, चाँदी स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सनुको मुल्य बढ्ने क्रम उच्च रुपमा बढेको छ । अघिल्लो २ दिनमा प्रतितोला १ हजार रुपैयाँले बढेको सुन आज पुनः २ सय रुपैयाँले बढेको छ । विहीबार सुन प्रतितोला ५१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला १० रुपैयाँले बढेको चाँदी आज स्थिर रही ६ सय ९५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL