Logo

प्रतितोला ४ सयले बढ्यो सुन, चाँदीमा पनि १० रुपैयाँ बृद्धि

प्रतितोला ४ सयले बढ्यो सुन, चाँदीमा पनि १० रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ६ सय रुपैयाँले बढेको सुन आज पुनः ४ सय रुपैयाँले बढेको हो ।

बजारमा सुन प्रतितोला ५१ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

लामो समयदेखि स्थिर रहेको चाँदीको मुल्य पनि उकालो लागेको छ । हिजो प्रतितोला ५ रुपैयाँले बढेको चाँदी आज १० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ६ सय ९५ रुपैयाँले कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL