Logo

प्रतितोला १ सयले बढ्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि

प्रतितोला १ सयले बढ्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य पुनः उकालो लागेको छ । केहीदिन यता सामान्य घटवढ बएको सुन आज प्रतितोला १ सय रुपैयाँले बढेको छ । सोमबार बजारमा सुन प्रतितोला ५० हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजारमा चाँदीमो मुल्य पनि बढेको छ । आइतबार प्रतितोला ५ रुपैयाँले घटेको चाँदी आज पुनः ५ रुपैयाँले बढ्दै ६ सय ८० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL