Logo

प्रतितोला २ सयले घट्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ कम

प्रतितोला २ सयले घट्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ कम


बिजखबर संवाददाता
27
Shares

काठकाडौं । आइतबार स्थानीय बजारमा सुनको मुल्य सामान्य ओरालो लागेको छ । केही समय यता लगातार उकालो लागेको सुनको मुल्य आज प्रतितोला २ सय रुपैयाँले घटेको छ । स्थानीय बजारमा सुन प्रतितोला ५० हजार २ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजारमा चाँदीको मुल्य पनि सामान्य ओरालो लागेको छ । अघिल्लो हप्ता प्रतितोला १० रुपैयाँले बढेको सुन आज ५ रुपैयाँले घट्दै ६ सय ७५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL