Logo

नयाँ बर्ष पछिको पहिलो दिन ६० अंकले बढ्यो नेप्से, २ कम्पनीले सर्किट हान्दा ४ अर्ब १२ करोडको कारोबार

नयाँ बर्ष पछिको पहिलो दिन ६० अंकले बढ्यो नेप्से, २ कम्पनीले सर्किट हान्दा ४ अर्ब १२ करोडको कारोबार



काठमाडौं । अग्रेजी नयाँ बर्ष सन् २०२२ पछिको सेयर कारोबार खुलेको पहिलो दिन नेप्से परिसुचक उच्च अंकले बढ्न पुगेको छ । आईतबार बजार खुलेसँगै उकालो लागेको सेयर बजार अन्तमा ६०.४१ अंकले बढ्न पुगेको छ । सोसँगै नेप्से परिसुचक २५८४.९१ अंकमा पुगेर अडिएको छ ।

दोहोरो अंकले बढेको बजारमा ४ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २४० कम्पनीको ७१ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

बढ्दो बजारमा हिमालयन डिस्टिलरी र मध्यभोटेकोशीको सेयर मुल्यमा बढेर सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL