Logo

१० बरावर ३ राइट सेयर दिँदै सेञ्चुरी, आगामी साधारणसभाले स्वीकृत गर्ने

१० बरावर ३ राइट सेयर दिँदै सेञ्चुरी, आगामी साधारणसभाले स्वीकृत गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले १० कित्ता बरावर ३ राइट सेयर दिने भएको छ । बैंकको १ सय ८४ औं बोर्ड संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।

राइट सेयर जारी गर्ने विषयमा बैंकले आजै नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको छ । नेपाल राष्ट्र बैंकले ल्याएको पुँजी बृद्धिको नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना सेयर धनीलाई बोनस सेयर तथा राइट सेयर दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL