Logo

प्रतितोला २ सयले घट्यो सुन, चाँदी स्थीर

प्रतितोला २ सयले घट्यो सुन, चाँदी स्थीर


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ ४९ हजार ७ सयमा झरेको छ ।

सोमबार ४९ हजार ९ सयमा किनबेच भएको सुन आज प्रतितोला २ सयले घटेको हो ।

सो दि चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलवार चाँदी प्रतितोला ६ सय ७५ मा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL