Logo

प्रतितोला ५ सयले बढ्यो सुन, ४८ हजार ५ सयमा कारोवार

प्रतितोला ५ सयले बढ्यो सुन, ४८ हजार ५ सयमा कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य पुनः उकालो लागेको छ । केही समय अघि प्रतितोला ४७ हजार रुपैयाँमा कारोवार भएको सुन आज ४८ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अघिल्ला वर्षको तुलनामा यस पटक सुनको माग कम भएपनि सामान्य रुपमा मुल्य बढेको महासंघले जानकारी दिएको छ ।

बजारमा चाँदीमो मुल्य भने केही समय यता स्थिर रहेको छ । मंगलबार पनि चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL