Logo

सुनको भाउ फेरी बढ्यो, चाँदी स्थिर

सुनको भाउ फेरी बढ्यो, चाँदी स्थिर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ सयले बढेको छ ।

आइतवार प्रतितोला ४७ हजार ८ सयमा झरेको सुन आज बढेर ४८ हजार पुगेको हो । शुक्रवार सुन प्रतितोला ४८ हजारमा किनवेच भएको थियो ।

सो दिन चाँदीको भाउमा भने घटबढ नभएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमवार चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्