Logo

ललितपुर मलको दशैतिहार योजना सम्पन्न, घिमिरेले जिते टीभीएस बाइक

ललितपुर मलको दशैतिहार योजना सम्पन्न, घिमिरेले जिते टीभीएस बाइक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ललितपुर मलले संचालन गरेको दशै तिहार योजना सम्पन्न भएको छ । सो योजनाको बम्पर उपहार अन्तरगत सुवास घिमिरेले टीभीएस मोटरसाइकल जितेका छन् । त्यसैगरी, सुरज श्रेष्ठले टीभीएसको जेस्ट स्कुटर जितेका छन भने कविर राइले ३२ इन्चको टेलिभिजन जिते ।

lalitpur-mall 1

सो योजना अन्तरगत १ हजार रुपैयाँभन्दा बढीको सामान खरिद गर्ने ग्राहकलाई मलले एउट कुपन प्रदान गरेको थियो । सोही कुपनबाट लक्की ड्र गरी विजेता छानिएको मलले जानकारी मलका अध्यक्ष नेपाल डंगोलले जानकारी दिए ।

उक्त बम्पर उपहार अन्तरगत सुजेन वर्जचार्यले पोखराको टुर प्राप्त गरे भने साप्ताहिक उपहायोजना अन्तरगत १ जनाले स्मार्ट फोन, १ जनाले रेफ्रिजरेटर र ४ जनाले २ हजार रुपैयाँ बरावरको सपिङ भौतर प्राप्त गरे ।

मलले अग्रेजी नयाँ वर्षको अवसर पारी लक्की ड्र गरेको थियो । सो अवसरमा साङगीतिक कार्यक्रम समेग गरिएको अध्यक्ष डंगोलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL