Logo

आजबाट नविलको डिम्याटमा अनलाइन सेवा शुरु, निशुल्क सेवा प्रदान

आजबाट नविलको डिम्याटमा अनलाइन सेवा शुरु, निशुल्क सेवा प्रदान


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नबिल इन्भेष्टले डिम्याट खातामा अनलाइन हेर्न पाउने व्यवस्था हुरु गरको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधाको लागी डिम्याट खातामा आजैबाट अन्लाईन हेर्न पाउने व्यवस्था शुरु गरेको हो ।

यो सेवा सुचारु गर्न नबिल इन्भेष्टमा डिम्याट खाता खोलेका ग्राहकहरुले नबिल इन्भेष्टको वेवसाइटमा रहेको डिम्याट लगिङ अन्तर्गत गएर निशुल्क रजिष्टर गर्न सक्ने बैंकले जानकारी दिएको छ । आफ्नो नाम दर्ता गराईसकेपछि ग्राहकले आफ्नो डिम्याट खाताको व्यालेन्स तथा स्टेटमेन्ट हेर्न तथा डाउनलोड गर्न सक्नेछन् ।

उक्त सेवाको माध्यमबाट सेवाग्राहीहरुले आफ्नो डिम्याट खाताको विवरण आफुले चाहेको स्थान वाट कुनै पनि समयमा हेर्न सक्नेछन्

प्रतिक्रिया दिनुहोस्
MBL