Logo

१ सयले घट्यो सुनको भाउ ,चाँदी स्थिर

१ सयले घट्यो सुनको भाउ ,चाँदी स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको छ । सो दिन सुनको मूल्य ४८ हजार २ सयमा झरेको छ ।

बुधवार प्रतितोला ४८ हजार ३ सयमा कारोवार भएको थियो ।

विहीवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL