Logo

प्रतितोला २ सयले घट्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ कम

प्रतितोला २ सयले घट्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ कम


बिजखबर संवाददाता
27
Shares

काठमााडौं । स्थानीय बजारमा सुनको मुल्य ओरालो लागेको छ । हिजो प्रतितोला ४ सय रुपैयाँले बढेको सुन आज २ सय रुपैयाँले घट्लै ४८ हजार ३ सय रुपैयाँमा करोवार भइरहेको छ ।

बुधबार चाँदीको मुल्य पनि घटेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्