Logo

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार र सोमबार गरी प्रतितोला २ हजार ५ सयले घटेको सुनको मूल्य मंगलबार भने प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार सोमबार नेपाली बजारमा सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भईरहेकोमा आज बढ्दै प्रतितोला ८९ हजार २ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १ हजार २ सय ५ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL