Logo

प्रतितोला ४ सयले बढ्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि

प्रतितोला ४ सयले बढ्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य पुनः उकालो लागेको छ । मंगलबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ४८ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार नेपाली बजारमा सुन प्रतितोला ४८ हजार १ सय रुपैयाँमा कारोवार भएको थियो ।

अघिल्लो दिन स्थिर रहेको चाँदीको मुल्य मंगलबार सामान्य बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ६ सय ८० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL