Logo

धितोपत्र बोर्डले सोध्यो ११ दलाल कम्पनीलाई स्पष्टिकरण, को–को परे हेर्नुहोस सुचिमा

धितोपत्र बोर्डले सोध्यो ११ दलाल कम्पनीलाई स्पष्टिकरण, को–को परे हेर्नुहोस सुचिमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । धितापत्र बोर्डले चालू आर्थिक वर्षको त्रैमासिक विवरण पेश नगर्ने ११ वटा धितोपत्र दलाल कम्पनीलाई स्पष्टिकरण सोधेको छ । बोर्डले चालू आवको प्रथम त्रैमासको त्रैमासिक प्रतिवेदन पेश नगर्ने कम्पनीसँग पेश नगर्नुको कारण सहित स्पष्टिकरण सोधेको छ ।

नियम अनुसार त्रेमासिक सकिएको ३० दिनभित्र वित्तीय विवरण पेश गर्नु पर्दछ ।

को–को परे हेर्नुकोस सुचिमा

१ स्वेता सेक्युरिटीज
२ कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज
३ सिप्रवी सेक्युरिटीज
४ प्रिमियर सेक्युरिटीज
५ सिप्ला सेक्युरिटीज
६ प्राइमो सेक्युरिटीज
७ सगरमाथा सेक्युरिटीज
८ स्टक ब्रोकर ओपल
९ अरुण सेक्युरिटीज
१० श्रीकृष्ण सेक्युरिटीज
११ दिपशिखा सेक्युरिटीज

प्रतिक्रिया दिनुहोस्
MBL