Logo

प्रतितोला ३ सयले बढ्यो सुनको भाउ, चाँदीमा ५ रुपैयाँ बृद्धि

प्रतितोला ३ सयले बढ्यो सुनको भाउ, चाँदीमा ५ रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइतवार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ । शुक्रवार ४७ हजार ७ सयमा किनबेच भएको सुन आज बढेर ४८ हजार पुगेको हो ।

सो दिन चाँदीको भाउ भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

चाँदीको भाउ प्रतितोला ५ सयले बढेर ६ सय ७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्