Logo

अर्थमन्त्रीले भने–पुँजीबजार राजस्वको महत्वपूर्ण स्रोत बनेको छ, यो सर्वसाधारणको हितमा हुनुपर्छ

अर्थमन्त्रीले भने–पुँजीबजार राजस्वको महत्वपूर्ण स्रोत बनेको छ, यो सर्वसाधारणको हितमा हुनुपर्छ



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजार सर्वसाधारण जनताको हितमा हुनुपर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले पुँजी बजार सरकारको राजस्व संकलनको ठूलो स्रोत भएको आगामी दिनमा यसलाई अझै बढि विस्तार गरिने बताए ।

‘पुँजी बजारलाई कसरी हुन्छ जनताको हितमा हुनेगरी अघि बढाईने छ,’ कार्यक्रममा उनले भने, ‘सोही अनुरुप सरकारले आगामी दिनमा नीति नियम बनाउने छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL