Logo

प्रतितोला ४ सयले घट्यो सुन, चाँदी स्थिर

प्रतितोला ४ सयले घट्यो सुन, चाँदी स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य ओरालो लागेको छ । मंगलबार सुनको मुल्य प्रतितोला ४ सयले रुपैयाँले घटेको छ । आज सुनको मुल्य घटेर प्रतितोला ४८ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार चाँदीको मुल्य भने स्थिर रही प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ । स्थानीय बजारमा केही समययता चाँदीको मुल्य स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL