Logo

प्रतितोला ४ सयले बढ्यो सुन, चाँदी स्थिर

प्रतितोला ४ सयले बढ्यो सुन, चाँदी स्थिर


बिजखबर संवाददाता
54
Shares

काठमाडौं ।  आइतबार स्थानीय बजारमा सुनको  सुनको भाउ बृद्धि भएको छ । सो दिन  सुनको भाउ तोलामा चारसय रुपैयाँले बढेको हो ।

शुक्रवार प्रतितोला ४८ हजार ४ सयमा किनबेच भएको सुन  आइतबार तोलाको ४८ हजार आठसय रुपैयाँ पुगेको हो ।

आइतबार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चाँदीको भाउ ६ सय ७५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL