Logo

साना किसान विकास बैंकको हकप्रद सेयर निष्काशन, २ बरावर १ दिइने

साना किसान विकास बैंकको हकप्रद सेयर निष्काशन, २ बरावर १ दिइने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साना किसान विकास बैंकले हकप्रद सयेर निष्काशन गरेको छ । बैंकले कुल ११ लाख ५३ हजार ४ सय १२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले आजैका मितिदेखि उक्त हकप्रद सेयर निष्काशन गरेको छ । साथै, आगामी पुस ३० गतेसम्म सो सेयर भर्न सकिने छ । साना किसान बैंकको सम्पूर्ण शाखा तथा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको सेन्ट्रल प्लाजा नारायणचौर बाट पनि भर्न सकिने छ ।

sana-kisan-bikas-bank

प्रतिक्रिया दिनुहोस्
MBL