Logo

२ सयले बढ्यो सुन, चाँदी स्थिर

२ सयले बढ्यो सुन, चाँदी स्थिर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । विहीबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ४८ हजार ८ सय पुगेको छ । सुनको भाउ प्रतितोला २ सयले बढेको हो ।

बुधवार सुन प्रतितोला ४८ हजार ६ सयमा कारोवार भएको थियो ।

सो दिन चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीवार चाँदी प्रतितोला ६ सय ७५ मा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्