Logo

मंगलबार प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलबार प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपालमा मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका सोमबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुन मंगलबार बढेर प्रतितोला ९४ जार ५ सय पुगेको हो ।

यस्तै आज नेपालमा चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । सोमबार १ हजार ३ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको चाँदी मंगलबार बढ्दै प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्