Logo

१ सयले घट्यो सुन, चाँदी स्थिर

१ सयले घट्यो सुन, चाँदी स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ४९ हजारमा झरेको छ । आइतवार प्रतितोला ८ सयले बढेर ४९ हजार १ सयमा कारोवार भएको थियो ।

सोमवार १ सयले घटेको हो ।

आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चाँदी प्रतितोला ६ सय ८५ मा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्