Logo

प्रतितोला २ सय रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

प्रतितोला २ सय रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य मंगलबार घट्दै प्रतितोला ९३ हजार ५ सय पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य भने घटबढ भएको देखिँदैन । सोमबार प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको चाँदीँ आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्