Logo

आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले उकालो लागेको छ । आईतबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबा भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ९३ हजार ७ सय रुपैयाँ पुगेको हो ।

आइतबार पनि सुनको मूल्य तोलामा तीन सयले बढेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय ५० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्