Logo

प्रतितोला ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

प्रतितोला ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार घटेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले ओरालो लागेको छ । महासंघका अनुसार बिहीबार प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १ हजार २ सय ५० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्