Logo

सुनको भाउ फेरी ओरालो, चाँदी स्थिर

सुनको भाउ फेरी ओरालो, चाँदी स्थिर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइतवार स्थानीय बजारमा सुनको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा २ सय रुपैयाँले सस्तो भएको हो ।

सो दिन सुन प्रतितोला ४८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुनको भाउ तोलामा ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
आइतवार चाँदीको मूल्य भने स्थीर रहेको महासंघले जानकारी दिएको छ । सो दिन चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL