Logo

कोरोना कहर : विश्वभर कोरोना संक्रमित ८५ लाख, मृतकको संख्या साढे ४ लाख नाघ्यो (अपडेट)

कोरोना कहर : विश्वभर कोरोना संक्रमित ८५ लाख, मृतकको संख्या साढे ४ लाख नाघ्यो (अपडेट)



काठमाडौं। विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ८५ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार मृतक संख्या साढे ४ लाख नाघिसकेको छ । ८५ लाख ७७ हजार संक्रमित मध्ये मृतक ४ लाख ५६ हजारको मृत्यु भइसकेको छ ।

सबैभन्दा बढी अमेरिकामा २२ लाख ६३ हजार संक्रमितमध्ये एक लाख २० हजारको मृत्यु भइसकेको छ ।

ब्राजिलमा संक्रमित संख्या १० लाख नजिक पुगेको छ । त्यहाँ ४७ हजारको संक्रमणबाट मृत्यु भइसकेको छ । रुसमा ५ लाख ६१ हजार संक्रमितमा ७ हजार ६ सयको मृत्यु भएको छ । भारतमा ३ लाख ८१ हजार संक्रमितमध्ये १२ हजारको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्