Logo

ट्रम्पकाे नयाँ कर नीति : सार्कमा श्रीलंकालाई सबैभन्दा बढी, चीनलाइ ३४, भारतलाई २६ प्रतिशत

ट्रम्पकाे नयाँ कर नीति : सार्कमा श्रीलंकालाई सबैभन्दा बढी, चीनलाइ ३४, भारतलाई २६ प्रतिशत



काठमाडौं । अमेरिकाले आज नयाँ कर नीति सार्बजनिक गरेको छ । जसअनुसार सबैभन्दा बढी कर सेन्ट पेरीलालाई ५० प्रतिशत र दोस्रोमा भियतनामलाई ४६ प्रतिशत कर लगाएका छन भने सार्क राष्ट्रमा सबैभन्दा बढी श्रीलंकालाई ४६ प्रतिशत कर लगाएका छन् ।

उत्तरी छिमेकी मुलुक चीनलाइ ३४ प्रतिशत कर लगाएका ट्रम्पले सार्क राष्ट्रहरूमा पनि नयाँ कर लगाएका छन । जसअनुसार भारतलाई २६, पाकिस्तानलाई २९, श्रीलंकालाई ४४, बंगलादेशलाई ३७ प्रतिशत कर लगाउँदा नेपाल, माल्दिभ्स, अफगानिस्तान र भुटानलाई भने १० प्रतिशत करमा सिमित गरेका छन।

प्रतिक्रिया दिनुहोस्