Logo

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा विश्वभर प्राविधिक समस्या, पोष्ट गरिएका सन्देस देखिएनन

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा विश्वभर प्राविधिक समस्या, पोष्ट गरिएका सन्देस देखिएनन



काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म एक्स र एक्स प्रोले केही प्राविधिक समस्याका कारण काम नगरेको विश्वभरबाट रिपोर्टहरू आइरहेका छन् ।

अहिले एक्स लगइन गर्दा एक्समा स्वागत छ भन्ने मात्र आउने र पोष्ट गरिएका सन्देस नदेखिने भएको प्रयोगकर्ताहरुले जानकारी दिएका छन् ।

समाचार एजेन्सी रोयटर्सले बिहीबार बिहान यो प्राविधिक अवरोध विश्वभर देखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्