Logo

श्रीलंकाको राष्ट्रपतिमा प्रधानमन्त्री रनिल विक्रमसिंघे चयन, संसदमा पाए १३४ मत

श्रीलंकाको राष्ट्रपतिमा प्रधानमन्त्री रनिल विक्रमसिंघे चयन, संसदमा पाए १३४ मत



काठमाडौं । श्रीलंकाली संसदलेक प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई राष्ट्रपति चयन गरेको छ । २ सय २३ सांसद रहेको संसदमा प उनका निकटतम प्रतिद्ववन्दी दलस अलापेरुमाले ८२ मत ल्याउँदा उनले १३४ मत ल्याउँदै राष्ट्रपतिमा चयन भएका हुन् ।

हाल उनिविरुद्ध पनि श्रिलंकाली नागरिकहरु आन्दोलन गरिरहेका छन् ।

राष्ट्रपति निर्वाचित भएलगत्तै विक्रमसिंघेले देशको आर्थिक संकट समाधानका लागि सबै दललाई मिलाएर काम गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्