Logo

ज्योति लाईफ इन्स्योरेन्सले छिट्टै आइपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डमा अनुमतिका लागि आवेदन

ज्योति लाईफ इन्स्योरेन्सले छिट्टै आइपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डमा अनुमतिका लागि आवेदन



काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले छिट्टै आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशतले हुने ६६ करोड बराबरको ६६ लाख कित्ता आईपिओ निष्काशन गर्न अनुमति माग गरेको हो ।

आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL