Logo

प्रभु लाइफलाई आईपीओ निष्काशनको अनुमति, ६० लाख कित्ता शेयर निष्काशन गर्ने

प्रभु लाइफलाई आईपीओ निष्काशनको अनुमति, ६० लाख कित्ता शेयर निष्काशन गर्ने



काठमाडौं । धितोपत्र वोर्डले प्रभु लाइफ प्रभु लाइफ इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बिहिबार बोर्डले इन्स्योरेन्सलाई आईपिओ निष्काशन गर्न अनुमति दिएको हो ।

अब कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्नेछ । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

यस अघि कम्पनीले शेयर निष्काशन माग गर्दै गत असोज २१ गते बोर्डमा आवेदन गरेको थियो । कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडलाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL