Logo

अजोड इन्स्योरेन्स, ग्लोबल आइएमई र कुमारी क्यापिटलबीच सम्झौता

अजोड इन्स्योरेन्स, ग्लोबल आइएमई र कुमारी क्यापिटलबीच सम्झौता



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटलबीच सेयर निष्काशन तथा प्रत्याभूति सम्बन्धि सम्झौता भएको छ ।

आइतवार भएको सो सम्झौतामा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुमार बहादुर खत्री, ग्लोबल आइएमई क्यापिटलका सिइओ पारस मणी ढकाल र कुमारी क्यापिटलका सिइओ राजेश श्रेष्ठले हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL