Logo

सगरमाथा लाईफ इन्स्योरेन्स र ग्रिनसिटी अस्पतालबीच सम्झौता, स्वास्थ्य उपचारमा बिशेष छुट

सगरमाथा लाईफ इन्स्योरेन्स र ग्रिनसिटी अस्पतालबीच सम्झौता, स्वास्थ्य उपचारमा बिशेष छुट



काठमाडौं । सगरमाथा लाईफ इन्स्योरेन्स कम्पनी र ग्रिनसिटी अस्पतालबीच सम्झौता भएको छ । सम्झौता अनुसार अस्पतालले दिने सेवा सुविधाहरुमा विशेष छुट पाउने भएको छ ।

सम्झौता पछि कम्पनीबाट मोटरबीमा गर्ने ग्राहकलाई उपलब्ध गराएको भिआईपी कार्ड प्रयोगकर्ताहरुका लागि र कम्पनीका कर्मचारीहरुलाई ग्रिनसिटीमा उपचार गराउँदा बिशेष छुट पाउने भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले सो सम्झौतामा हस्ताक्षेर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL