Logo

सगरमाथा इन्स्योरेन्सले पायो अन्तरराष्ट्रिय पुरस्कार

सगरमाथा इन्स्योरेन्सले पायो अन्तरराष्ट्रिय पुरस्कार



काठमाडौं । सगरमाथा ईन्स्योरेन्सले ‘बीमा कम्पनीका लािग विशेष मान्यता पुरस्कारबाट सम्मानित भएको छ । हालै भारतीय चेम्बर अफ कमर्सले थाईल्याण्डको बैंककमा आयोजना गरेको ‘ईमर्जिङ एशिया ईन्स्योरेन्स कन्क्लेभ २०१९’ मा ईन्स्योेरेन्सलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

कम्पनी अघिल्लो बर्ष ‘प्रोडक्ट ईन्नोभेसन ईन जनरल ईन्स्योरेन्स कस्टोमर’ विधामा पुरस्कृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL