Logo

लाईफ इन्स्योरेन्स कर्पाेरेशनको प्रमुख कार्यकारी अधिकृतमा दास नियुक्त, ३ बर्षे कार्यकाल

लाईफ इन्स्योरेन्स कर्पाेरेशनको प्रमुख कार्यकारी अधिकृतमा दास नियुक्त, ३ बर्षे कार्यकाल



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मीप्रसाद दास नियुक्त भएका छन ।

कम्पनीको ९७ औं संचालक समिति बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतका साथै संचालनमा पनि नियुक्त गरेको हो ।

यस अघि कम्पनीका नायब महाप्रबन्धक अभिजित घोष दस्तिदारले कामु प्रमुख कार्यकारी अधिकृतका रुपमा जिम्मेवारी सम्हालीरहेका थिए ।

उनलाई कम्पनीको संचालक समितिको बैठकले दासलाई ३ बर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनिसँग २६ बर्ष लामो जिबनबिमा कम्पनीमा काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
MBL