Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै सानिमा लाईफ इन्स्योरेन्स, सुर्खेतमा खोल्यो नयाँ शाखा

शाखा विस्तारमा एग्रेशिभ हुँदै सानिमा लाईफ इन्स्योरेन्स, सुर्खेतमा खोल्यो नयाँ शाखा



काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले सुर्खेतमा आफ्नो शाखा कार्यालय संचालनमा ल्याएको छ ।

कम्पनीले शुक्रबार एक कार्यक्रमका बीच उक्त शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखाको प्रदेश सभासदस्य पदमा खड्का र कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाइले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्