Logo

प्रभु इन्स्योरेन्स र वयोधा हस्पिटलबीच सम्झौता, प्रभु इन्स्योरेन्सका बीमितलाई वयोधामा नगदरहित सेवा

प्रभु इन्स्योरेन्स र वयोधा हस्पिटलबीच सम्झौता, प्रभु इन्स्योरेन्सका बीमितलाई वयोधामा नगदरहित सेवा



काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र वयोधा हस्पिटल्स प्रालिबीच एक सम्झौता भएको छ ।

मंगलबार एक कार्यक्रमका बीच विभिन्न इन्स्योरेन्स र हस्पिटलबीच नगद रहित सम्झौता भएको हो ।

सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले वयोधा हस्पिटलबाट बीमालेखको सिमासम्म नगद रहित सेवा पाउनेछन ।

उक्त सम्झौतापत्रमा प्रभु इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र वयोधा हस्पिटलका महाप्रवन्धक उत्तम थापाले हस्थाक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL