Logo

एलआईसी नेपालको ३६ प्रतिशत बोनस घोषणा, बीमा समितिको स्वीकृति पश्चात वितरण

एलआईसी नेपालको ३६ प्रतिशत बोनस घोषणा, बीमा समितिको स्वीकृति पश्चात वितरण



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले आफ्ना सेयरधनीलाई ३६ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनी संचालक समितिको बिहीबार बसेको बैठकले आफ्ना सेयरधनीलाई उक्त बोनस सेयर दिने घोषणा गरेको हो ।

कम्पनीले उक्त बोनस सेयरको लागि १ दशमलव ८९ प्रतिशत नगद लाभास समेत दिने भएको छ । संचालक समितिको सो निर्ण बीमा समितिको स्वीकृति भई संस्थाको आगामी दिनमा बस्ने साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्