Logo

आइएमई जनरल इन्स्योरेन्सले संकलन गर्याे १ अर्व प्रिमियम, शाखा संख्या ४२ पुग्यो

आइएमई जनरल इन्स्योरेन्सले संकलन गर्याे १ अर्व प्रिमियम, शाखा संख्या ४२ पुग्यो



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले गएको आर्थिक बर्ष १ अर्व विमा शुल्क (प्रिमियम) संकलन गरेको छ ।

कम्पनीले मंगलबार एक कार्यक्रमको आयोजना गर्दे उक्त रकम बराबरको प्रिमियम संकलन गर्न सफल भएको जानकारी दिएको छ ।

कम्पनीले आव २०७२/७३ मा जम्मा ३५ करोड प्रिमियम संकलन गरेकोमा आव २०७३/७४ मा भने ६९ करोड ४९ लाख संकलन गरेको थियो । साथै कम्पनीले आव २०७३/७४ मा २४ ओटा शाखा रहेकोमा आव २०७४/७५ मा सो संख्या बढाएर ४२ शाखा पुर्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL