Logo

आइएमई लाइफ र मुक्तिनाथ विकास बैंक बीच सम्झौता, मुक्तिनाथको शाखाबाट आइएमईको बीमा

आइएमई लाइफ र मुक्तिनाथ विकास बैंक बीच सम्झौता, मुक्तिनाथको शाखाबाट आइएमईको बीमा



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंक बीच बैंकासुरेन्स सम्झौता भएको छ ।

सोमबार एक कार्यक्रमका बीच सो सम्झौता भएको हो । साथै उक्त बैंकासुरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्य र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्ध्युम्न पोखरेलले हस्ताक्षर गरेका छन ।

उक्त सम्झौता पश्चात सर्वसाधारण तथा ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट आइएमई लाइफ इन्स्योरेन्सकोे जीवन बीमा गराउन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL